ललितपुर । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (CDEN) को आयोजनामा ललितपुरको कुपण्डोल ब्याङ्केटमा बृहत् इन्जिनियर्स भेला आइतबार सम्पन्न भएको छ। भेलामा लोकतन्त्र, नीति निर्माण, विकास तथा राष्ट्र निर्माणमा इन्जिनियरहरूको भूमिका, इन्जिनियरिङ...