आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

काभ्रे–२ निर्वाचन विश्लेषणः गोकुल बाँस्कोटा बाहिरिएपछि अशोक व्याञ्जुलाई कति चुनौती ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा चुनावी परिणामबारे सर्वाधिक चासो हुने निर्वाचन क्षेत्रमध्ये एउटा हो– काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ । उपत्यकाका तीन वटै जिल्लासँग जोडिएकाले यो निर्वाचन क्षेत्र उपत्यकाकै एउटा...