शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

डा.कर्मा वाङ्छु शेर्पालाई सम्मान

काठमाडौँ । संयुक्त राज्य अमेरिकास्थित विलमिङटन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेका डा.कर्मा वाङ्छु शेर्पालाई सम्मान गरिएको छ । शेर्पा शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्मानित भएका हुन् ।...