आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै ‘द डेन्जरस स्कल’ समूहका २५ जना पक्राउ

‎‎सुर्खेत । सुर्खेत प्रहरीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै ‘द डेन्जरस स्कुल’ नामक समूहका २५ जनालाई नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिट नजिकै तीनकुने चोकबाट ‘द डेन्जरस...