आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

४ वर्षीय बालिका मृत्यु प्रकरणको तत्काल छानबिन गर्न जेनजी मुभमेन्ट एलायन्सको माग

काठमाडौँ । जेनजी मुभमेन्ट एलायन्सले रास्वपाका उम्मेदवारको गाडीको ठक्करबाट ४ बालिकाको निधन भएको घटनाको तत्काल छानबिन सुरु गर्न माग गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै एलायन्सले सो माग...