ऐतिहासिक रूपमा युद्धहरू सिमानामा लडिन्थे, जहाँ गोला–बारुद र सेनाको शक्ति निर्णायक हुन्थ्यो । तर, २१औँ शताब्दीमा युद्धको मैदान फेरिएको छ । आजको युद्ध, भूगोल कब्जा गर्न होइन, मस्तिष्क कब्जा गर्न...