शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नक्कली विद्यावारिधि देखाएर जागिर खाने त्रिविका सह–परीक्षा नियन्त्रकलाई ६ महिना जेल

काठमाडौँ । नक्कली शैक्षिक योग्यता (विद्यावारिधि) को आधारमा त्रिभुवन विश्वविद्यालयको सह–परीक्षा नियन्त्रक पदमा नियुक्त भएका डिल्लीराम प्रसाईँलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।  बुधबार विशेष अदालतका अध्यक्ष  सुदर्शनदेव...