आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सात महिना सरकारले उठायो ६ खर्ब ६४ अर्ब राजस्व, माघ महिना मात्रै ८७ अर्ब ६३ करोड

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को माघ महिनासम्ममा कुल ६ खर्ब ६४ अर्ब २ करोड ५१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण...