शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सामुदायिक वनमा आगजनी : ३० घन्टे प्रयासपछि नियन्त्रण,१० हजार क्युफिट काठ जलेको अनुमान

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलास्थित नमुना सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा अज्ञात समूहले लगाएको आगो करिब ३० घन्टापछि नियन्त्रणमा आएको छ। बिहीबार दिउँसो सुरु भएको आगलागी नेपाली सेना, नेपाल...