बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माया खोला हाइड्रोपावरले एक करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौँ । माया खोला हाइड्रोपावर लिमिटेडले आफ्नो पूँजी वृद्धिका लागि हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले १ करोड कित्ता हकप्रद सेयर निष्काशनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्काशन...