सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा मन्त्रीलाई बधाई दिन नेता कार्यकर्ताको लर्को (फोटोफिचर)

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वका चार मन्त्रीले सिंहदरबारस्थित सम्बन्धित मन्त्रालय पदबहाली गरेसँगै बधाई दिनेको लर्को लागेको छ । मंगलबार राती राष्ट्रपति कार्यालय सपथ लिएसँगै प्रधानमन्त्री देउवा र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पद...