सिंहदरबारमा मन्त्रीलाई बधाई दिन नेता कार्यकर्ताको लर्को (फोटोफिचर)
बुधबार, ३० असार २०७८, १८ : २६
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वका चार मन्त्रीले सिंहदरबारस्थित सम्बन्धित मन्त्रालय पदबहाली गरेसँगै बधाई दिनेको लर्को लागेको छ । मंगलबार राती राष्ट्रपति कार्यालय सपथ लिएसँगै प्रधानमन्त्री देउवा र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पद बहाली गरेका थिए । बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँण, उर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले पदबहाली गरेका थिए ।

बुधबार बिहानैदेखि काँग्रेस तथा माओवादी केन्द्रका नेता कार्यकर्ताको सिंहदरबार प्रवेश बाक्लिएको छ । उनीहरुले खादा माला सहित नवनियुक्त मन्त्रीहरुलाई मन्त्रालयमा पुगेर बधाई तथा शुभकामना दिइरहेका छन् । बुधबार दिउँसो रातोपाटीकर्मी सिंहदरबार पुग्दा मन्त्रालयहरूमा नेता कार्यकर्ताहरूको बाक्लो चहलपहल थियो । उनीहरु मन्त्रीलाई बधाई दिँदै सेल्फी फोटो खिचाइरहेका थिए ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण