शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

उज्वेकिस्तानसँग हार्‍यो प्लानिङ ब्वाइज

पोखरा । पोखरामा जारी आहा रारा पोखरा गोल्डकप अन्तर्गत अन्तिम क्वार्टरफाइनलमा प्लानिङ ब्वाइज पाहुना टोली उज्वेकिस्तानसँग पराजित भएको छ ।  मंगलबार पोखरा रङ्गशालामा भएको प्रतिस्पर्धामा उज्वेकिस्तानको आभा फुटबल क्लबले प्लानिङ ब्वाइजलाई...