उज्वेकिस्तानसँग हार्यो प्लानिङ ब्वाइज
मङ्गलबार, ०५ फागुन २०८२, १८ : ०१
पोखरा । पोखरामा जारी आहा रारा पोखरा गोल्डकप अन्तर्गत अन्तिम क्वार्टरफाइनलमा प्लानिङ ब्वाइज पाहुना टोली उज्वेकिस्तानसँग पराजित भएको छ ।
मंगलबार पोखरा रङ्गशालामा भएको प्रतिस्पर्धामा उज्वेकिस्तानको आभा फुटबल क्लबले प्लानिङ ब्वाइजलाई १–० गोलअन्तरले हराएर सेमिफाइनल यात्रा तय गरेको हो ।
दोस्रो हाफको ५६ औँ मिनेटमा उमिदजन कारिलोभको गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोल रहित बराबरी भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।
सहारा क्लबले आयोजना गरेको २५ औँ संस्करणको प्रतियोगितामा विजेता टोलीले १४ लाख र उपविजेताले ७ लाख पुरस्कार पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट
-
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
-
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
-
हिमाली हावा र हिमशृंखलाको अनुभव लिन ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)
-
नागढुंगा–नौबिसे–मलेखु सडक खण्डमा पहिरो व्यवस्थापनका लागि द्रुत टोली परिचालन
-
जग्गा विवादमा हत्या गरेर २० वर्षदेखि फरार अभियुक्त जेल चलान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण