मुस्ताङ । रसुवा जिल्ला उत्तरगंगा गाउँपालिका- ५ स्थायी घर भई मुस्ताङको घरपझोङ- २ मार्फास्थित डेरामा शंकास्पद अवस्थामा मृत भेटिएकी शान्ति गुरुङको हत्या उनकै श्रीमानले गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक...