काठमाडौँ । उपत्यका मेयर्स फोरमको १३औँ बैठकले फोहरको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि अध्ययन तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ। ललितपुर महानगरपालिकाका प्रमुख तथा फोरमका अध्यक्ष चिरीबाबु महर्जनको अध्यक्षतामा...