काठमाडौँ । फागुन ७ मा रौतहटको गौर नगरपालिका–६ स्थित सवगढा गाउँमा मस्जिद अगाडि जन्ती पुग्यो । विवाहमा डिजे बजाएर हिँडेको विषयले ठुलाे रूप लियो र अवस्था झडपसम्म पुग्यो । फागुन ९...