काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा चितुवाको आक्रमणबाट ३ जना घाइते भएका छन् । घाइते हुनेमा तारकेश्वर बस्ने ६५ वर्षीय दुलाल महर्जन, ५५ वर्षीय मायानाथ वाग्ले र नुवाकोट घर भएर...