शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

गाउँमै पुर्ख्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा

भोजपुर । आफ्नै ठाउँमा स्वरोजगार सृजना गर्दै पुर्ख्यौली पेसाको संरक्षणमा युवा पुस्ता सक्रिय हुन थालेका छन् । विदेशिने लहर बढिरहेका बेला भोजपुर नगरपालिका–५ बोखिमका ज्ञानेन्द्र विश्वकर्मा भने गाउँमै बसेर खुकुरी बनाउने...