तेहरान । इरानमा नयाँ सर्वाेच्च नेता चयन भएको दाबी गरिएको छ । इरानको एसेम्बली अफ एक्सपर्ट्सका सदस्य अहमद आलामोलहोदाले नयाँ नेताको चयन प्रक्रिया सम्पन्न भइसकेको बताएका छन् । अर्ध–सरकारी मेहर समाचार...