मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

नाग्म–गमगढी सडक अब कालोपत्रे हुँदै

काली बहादुर परियार जुम्ला । सरकारले कर्णाली राजमार्गअन्तर्गतको नाग्म–गमगढी सडक कालोपत्रे गर्न पुनः प्रक्रिया अघि बढाएको छ। बजेट अभावका कारण झण्डै तीन वर्षदेखि अलपत्र परेको नाग्मदेखि गमगढीसम्मको सडक यसपटक बजेट सुनिश्चित...