मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी विद्रोह हाइज्याक भयो, अबको वास्तविक विद्रोहमा हामी सडकमा हुन्छौँ : डा. प्रकाश चन्द

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा हुन्, डा. प्रकाश चन्द। तर, उनी आफ्नो परिचय बाबुको नामबाट मात्रै होइन, आफ्नै कर्म र वैचारिक स्पष्टताबाट बनाउन चाहन्छन्।...