बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इरानी आक्रमणमा १२ अमेरिकी सैनिक घाइते

रियाद । साउदी अरबस्थित प्रिन्स सुल्तान एयरबेसमा इरानले गरेको सैन्य आक्रमणमा परी १२ जना अमेरिकी सैनिक घाइते भएका छन्। एक अमेरिकी अधिकारीले रोयटर्सलाई दिएको जानकारी अनुसार घाइतेमध्ये दुई जनाको अवस्था...