कञ्चनपुर । नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले मतदान गरेका छन्। कञ्चनपुर–३ को वेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि गयलनदी केन्द्रबाट मतदान गरेका हुन्। कञ्चनपुर ३ बाट चुनाव लड्दै आएका लेखक...