हुम्ला । हुम्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी टासी लाजोमले मतदान सम्पन्न भएलगत्तै हुम्ली मतदाताहरूप्रति गहिरो आभार व्यक्त गरेकी छिन्। नेपालको भविष्यलाई नयाँ दिशा दिने संकल्पका साथ निर्वाचनमा सहभागी भएका...