धनगढी । कैलाली –१ मा मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ। प्राप्त मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कोमल ज्ञवालीले सुरुवाती अग्रता लिएकी छिन्। ज्ञवालीले ४६३ मत प्राप्त गर्दै...