महोत्तरी। महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोद कुमार महतो विजयी भएका छन्। उनले ३४ हजार ६३६ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका...