सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

दाङ– ३ मा पूर्वमन्त्रीलाई हराउँदै रास्वपाका सुवेदी निर्वाचित

दाङ । दाङ–३ बाट रास्वपाका कमल सुवेदी निर्वाचित भएका छन् । उनले मुख्य प्रतिस्पर्धी कांग्रेसका दीपक गिरीलाई हराउँदै विजयी भएका हुन् । सुवेदीले ४४ हजार २ सय ४८ मत प्राप्त...