प्रतिनिधिसभा निर्वाचन
दाङ– ३ मा पूर्वमन्त्रीलाई हराउँदै रास्वपाका सुवेदी निर्वाचित
शनिबार, २३ फागुन २०८२, २० : ३९
सारांश
- रास्वपाका कमल सुवेदी दाङ-३ बाट निर्वाचित भएका छन्, उनले कांग्रेसका दीपक गिरीलाई पराजित गरे।
- सुवेदीले ४४ हजार २ सय ४८ मत प्राप्त गरे भने गिरीले १६ हजार ४ सय ५३ मत ल्याए।
- निर्वाचन क्षेत्रमा ८८ हजार २ सय ७३ मत खसेको थियो, जसमा गिरी पूर्व सिँचाइ मन्त्री हुन्।
दाङ । दाङ–३ बाट रास्वपाका कमल सुवेदी निर्वाचित भएका छन् । उनले मुख्य प्रतिस्पर्धी कांग्रेसका दीपक गिरीलाई हराउँदै विजयी भएका हुन् ।
सुवेदीले ४४ हजार २ सय ४८ मत प्राप्त गरेका छन् भने गिरीले १६ हजार ४ सय ५३ मत प्राप्त गरेका छन् । यसैगरी एमालेका घनश्याम पाण्डेले १२ हजार १ सय ९५ र नेकपाका धनबहादुर मास्कीले ९ हजार ३ सय २८ मत प्राप्त गरेका छन् ।
गिरी पूर्वसिँचाइमन्त्री हुन् ।सो क्षेत्रमा ८८ हजार २ सय ७३ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण