आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

दाङ– १ मा रास्वपाका देवराज पाठक फराकिलो मतान्तरले निर्वाचित

दाङ । दाङ–१ मा रास्वपाका देवराज पाठक ४२६०२ मत ल्याएर निर्वाचित भएका छन् । उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका योगेन्द्र चौधरीले १५२८० मत ल्याएका  छन् । कांग्रेस सहमहामन्त्री समेत रहेका चौधरीलाई...