बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सामाजिक क्षेत्रबाट संसद्को यात्रामा बिना गुरुङ

कास्की । सामाजिक क्षेत्र, महिला सशक्तीकरण र शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय बिना गुरुङले पहिलोपटक सङ्घीय संस‌द‌्मा प्रवेश गरेकी छन् । उनी प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं ३...