दक्षिण अफ्रिकाविरुद्ध चेकियालाई छैटौँ मिनेटमै अग्रता
बिहीबार, ०४ असार २०८३, २१ : ५८
काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत आजबाट राष्ट्रहरूको दोस्रो खेल सुरु भएको छ ।
बिहीबार राति पौने १० बजे सुरु भएको खेलमा चेकियाले दक्षिण अफ्रिकाविरुद्ध छैटौँ मिनेटमै अग्रता बनाएको छ । खेल सुरु भएदेखि नै आक्रामक रणनीति बनाएको चेकियाका लागि माइकल सादिलेकले गोल गरेका हुन् ।
यसअघि पहिलो खेलमा चेकिया दक्षिण कोरियासँग २-१ गोलअन्तरले पराजित भएको थियो भने दक्षिण अफ्रिका पनि आयोजक मेक्सिकोसँग २–० गोलअन्तरले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण