सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कास्की-१ का विजयी उम्मेदवार गनेस भन्छन्: सरुवा, बढुवा र जागिरका लागि फोन नगर्नु

पोखरा । कास्की १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खडकराज पौडेल (गनेस) विजयी भएका छन् । सर्वाधिक मत सहित विजयी उनले स्थानीय स्तरका समस्यालाई राष्ट्रिय करण गर्ने प्रतिबद्धता जनाए ।...