बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

रामग्राम स्तूप क्षेत्रको जियो फिजिक्स सर्भे सम्पन्न

–मोहन पौडेल नवलपरासी– बेलायतका जियो फिजिक्स विज्ञको संलग्नतामा पश्चिम नवलपरासीस्थित भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूप क्षेत्रमा चौँथो पटकको जियो फिजिक्स सर्भे (भू–भौतिक अध्ययन) सम्पन्न भएको छ ।  ...