शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न

चितवन । त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा कायकिङ महोत्सव तथा २४औँ हिमालय ह्वाइटवाटर च्यालेन्ज बिहीबार सम्पन्न भएको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा विभिन्न विधामा नेपाली...