काठमाडौँ । अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकहरूलाई खेलकुद गतिविधिमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएको छ। विभागले बिहीबार पत्राचार गर्दै पर्यटक भिसाको दुरुपयोग...