विराटनगर । एक हप्ता अगाडिदेखि मोरङको बुढीगंगामा रहेको कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयको हाताभित्र चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ जलाइएको घटनाले कूटनीतिक र राजनीतिक वृत्तमा...