मुम्बई । बलिउडमा यस्ता धेरै अभिनेत्रीहरू छन् जसले आफ्नो पहिलो फिल्मबाटै दर्शकको मन जित्न सफल भए। कतिपयले सफलताको शिखर चुमे भने कतिपयले पहिलो फिल्मको चर्चापछि नै एकाएक ग्ल्यामर दुनियाँबाट दूरी...