शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

यौन दुर्व्यवहारको आरोपबाट आईसीसीका मुख्य अभियोजक करिम खानले पाए सफाइ

हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का मुख्य अभियोजक करिम खान यौन दुर्व्यवहारको आरोपबाट मुक्त भएका छन्। मिडल इस्ट आईले सार्वजनिक गरेको रिपोर्ट अनुसार तीन न्यायाधीशको प्यानलले गरेको अनुसन्धानले खानमाथि...