मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

‘तेल भिसा’का निर्माता शिवराज: नेपालमा २५० सर्वसाधारणलाई ठगेर भारतमा होटल सञ्चालन

काठमाडौँ । फिल्म ‘तेल भिसा’का निर्माता शिवराज कार्की ठगीमा संलग्न आरोपमा अहिले ताहाचल स्थित वैदेशिक रोजगार विभागको थुनामा छन् । उनी वैदेशिक रोजगार ठगी कसुरमा फरार थिए । लामो समयदेखि...