सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सिजनल भिसामा विदेश जान खोज्नेसँग रकम माग्ने ट्राभल्सका सञ्चालक पक्राउ

काठमाडौँ । सिजनल भिसामा विदेश जान लागेकाहरूसँग रकम माग्ने ट्राभल्सका सञ्चालकलाई अध्यागमन विभागले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएर लाजिम्पाट स्थित केएनसी इन्टरनेशनल प्रालि ट्राभल्सका सञ्चालक जगत...