शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘टाँक्सिक’का लागि कियारा थिइन् त पहिलो रोजाई ?

मुम्बई । ‘केजीएफ’ स्टार यशको बहुप्रतिक्षित फिल्म ‘टाँक्सिक’लाई लिएर उनका फ्यानहरू माझ ठुलो उत्साह देखिएको छ । फिल्ममा यशको  जोडीको रूपमा बलिउड अभिनेत्री कियारा आडवाणी देखिँदै छिन् ।  के फिल्मको हिरोइनमा...