सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुने: ७ सय बढी प्रजातिका बिरुवा प्रदर्शनीमा राखिने

काठमाडौँ । नर्सरी व्यवसायी सङ्घ, नेपालले आगामी चैत १९ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा तेस्रो संस्करणको 'नेशनल हर्टिकल्चर एक्स्पो २०८२' आयोजना गर्ने भएको छ। सङ्घले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आर्थिक...