सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

थारु भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

कञ्चनपुर । माटोका भित्तामा उकेरिएका चित्रहरू एक समय कञ्चनपुरका थारु गाउँको पहिचान नै हुन्थे । घरको प्रवेशद्वार अगाडिको भित्तामा माटो उकेरेर बनाइने जनावर, चरा, देवीदेवता र दैनिक जीवनका दृश्यले थारु  समुदायको...