बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

हनि ट्रयाप प्रकरण : बलात्कारको धम्की दिएर करोडौँ असुल्ने गिरोहकी ‘थ्रेट एजेन्ट’ को यस्तो छ भूमिका

काठमाडौँ । ललितपुरका शंकर चिमोरिया(नाम परिवर्तन)लाई हनि ट्रयापमा पारेर करोडौँ असुल्ने गिरोहमा नेलिका लामिछानेको भूमिका मुख्य ‘थ्रेट एजेन्ट’ र ‘आर्थिक व्यवस्थापक’को रूपमा देखिएको छ । सरकारी वकिल कार्यालय ललितपुरले उनलाई...