सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हावामा भएको कार्बन डाइअक्साइडबाट तयार भयो संसारको पहिलो कार्बन नेगेटिभ भोड्का

अमेरिकी स्टार्टअप कम्पनी एयर को. ने हावाबाट संसारको पहिलो कार्बन नेगेटिभ भोड्का तयार गरेको छ । कम्पनीले हावामा भएको कार्बन डाइअक्साइडलाई सोलर पावर मेसिनबाट एथेनलमा परिवर्तन गरेर उक्त भोड्का बनाएको...