शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

लुइजियानामा परेडमा गाडी ठोक्किँदा १५ जना घाइते, चालक पक्राउ

वासिङ्टन डिसी । अमेरिकाको लुइजियाना राज्यमा परेडका क्रममा गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा कम्तीमा १५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको  अवस्था गम्भीर रहेको इबेरिया परिश शेरिफको कार्यालयले  जनाएको...