काठमाडौँ । नेपालका लागि हुवावे उत्पादनको आधिकारिक वितरक कल मोबिलिटी प्रालिले देशको चर्चित फिटनेस समुदाय मेल्टडाउन नेपालसँग एक वर्ष लामो व्यावसायिक साझेदारीको घोषणा गरेको छ। नेपाललाई स्वस्थ र तन्दुरुस्त बनाउने...