काठमाडौँ । सांसद नीतिमा भण्डारी कार्कीले प्रतिफल र दिगोपनको सुनिश्चितता विना निर्माण गरिएका भ्युटावर तथा भवनको उचित सदुपयोग गर्न माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले मुलुकभर निर्माण...