१. मूल्यांकनका विभिन्न तरिकाबारेः कुनैपनि वस्तुको, व्यक्तिको, घटनाको वा कार्यको मूल्यांकन गर्ने आआफ्नै अध्ययन, आस्था र विचारमा आधारित दृष्टिकोण, तरिका वा विधि हुन्छन् । त्यसरी गरिएका मूल्यांकनमध्ये केही मनोगत, केही सतही,...